Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा कान्छाराम १७ सय मतले अघि, पछ्याउदै ढुंगेल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ७ २०७९
  • 5.6K
    SHARES

काठमाडौँ । रामेछापमा जारी मत गणना अनुसार १४ सय ९० मतसहित नेपाली कांग्रेसका उम्मेदवार पूर्ण बहादुर तामाङ “कान्छाराम”ले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको ठोस वडाको मतगणना सम्पन्न हुँदा कान्छारामले अग्रता कायमै राखेका छन् । कान्छारामले ५८८६ मत प्राप्त गर्दा एमालेका उम्मेदवार कैलाश ढुंगेलले ४३९६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेश क तर्फ माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले ४१४९ मत प्राप्त गर्दा एमालेका उम्मेदवार शान्ति पौडेलले ४३३९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४