काठमाडौं । मङ्रसिर ४ गते सम्पन्न भएको मतदानमा रामेछापमा जारी मत गणनामा प्रदेश क को पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठलाई पछि पार्दैै एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले अग्रता लिएका छन् ।
पौडेलले ४३३९ मत प्राप्त गर्दा श्रेष्ठले ४१४९ मत प्राप्त गरेका छन् । गोकुलगंगा गाउँपालिकामा वडा नं ३ रस्नालुमा आएपछि पौडेलले अग्रता लिएका छन् ।