काठमाडौँ । चितवन क्षेत्र नं. ३ मा राप्रपाका नेता विक्रम पाण्डेको अग्रता कायम रहेको छ ।
उनलाई नेकपा माओवादी केन्द्रका भोजराज अधिकारीले पछ्याइरहेका छन् ।
पाण्डेले ४७७८ ल्याउँदा अधिकारीले ३८२७ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारहरुले पनि मत प्राप्त गरेका छन् ।