काठमाडौँ। रामेछापमा लोकतान्त्रीक गठबन्धनका उम्मेरदवार एव. नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम) ले नेकपा एमालेका उम्मेरदवार कैलाश ढुंगेललाई दोब्बर मतले अग्रता लिएको छन ।
कांग्रेस उम्मेरदवार तामाङ्गले १२ सय २५ मत ल्याउदा एमाले उम्मेरदवार ढुङ्गेलले ७ सय ५४ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालय रामेछापले जनाएको छ ।
त्यस्तै गरी प्रदेश सभा क अन्र्तगत लोकतान्त्रीक बाम गठबन्धनका उम्मेरदवार माओबादीका जिल्ला सचिब तारानारायण श्रेष्ठ र नेकपा एमालेका उम्मेरदवार शान्तीप्रसाद पौडेलको पनि केहि मतको अग्रता कायम छ ।
श्रेष्ठले ६ सय ९ मत ल्याउदा एमालेका उम्मेरदवार शान्ति प्रसाद पौडेलले ५ सय ६५ मत प्राप्त गरेको छन । उमाकुण्ड गाउँपालिका १ गुम्देलको मत गणना सकिएको छ ।