Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संखुवासभाका २ वटा केन्द्रमा मतपत्र साटियो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर ४ २०७९
  • 2.1K
    SHARES

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ स्थित महेन्द्र मावि मानेभञ्ज्याङ मतदानस्थल र चैनपुर नगरपालिका–६ स्थित सरस्वती मावि हिटी टोल मतदान स्थलका ‘ख’ केन्द्रमा मतदान रोकिएको छ ।

महेन्द्र माविको ‘ख’ केन्द्रमा ३१ वटा मतपत्र र सरस्वती माविको ‘ख’ केन्द्रमा ४१ वटा मतपत्र साटफेर भएपछि मतदान रोकिएको हो ।महेन्द्र माविमा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभामा र सरस्वती माविमा प्रदेश सभाको मतपत्र प्रतिनिधि सभामा साटिएपछि मतदान रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४