Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली फिल्म ‘चोर र पुलिस’ र भारतीय फिल्म ‘दृश्यम २’ आजबाट देशभर प्रदर्शनमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २ २०७९
  • 2.7K
    SHARES

काठमाडौं । शुक्रबारदेखि नेपाली हलहरुमा दुईवटा नयाँ फिल्म प्रदर्शनमा आएका छन् ।

नेपालको ‘चोर र पुलिस’ र भारतीय फिल्म ‘दृश्यम २’ प्रदर्शन आएका हुन् ।

एक्सन र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘चोर र पुलिस’ सिंगल स्क्रिनमा मात्र प्रदर्शन भएको छ । आरएल लामा निर्देशित फिल्ममा बुद्धि तामाङ, धिरेन शाक्य, शोभित बस्नेत, कविता राय, जयकिशन बस्नेतको प्रमुख भूमिका छ ।

त्यस्तै, आजबाट अजय देवगण, तब्बु अभिनित भारतीय फिल्म ‘दृश्यम २’ नेपाली हलमा प्रदर्शन भएको छ । फिल्ममा अजय र तब्बुसँगै अक्षय खन्ना, श्रीया सरन, इशिता दत्त, मृणाल जाधव, रजत कपूरलगायत कलाकारको अभिनय छ ।

सन् २०१५ मा प्रदर्शन भएको भारतीय फिल्म ‘दृश्यम’को दोस्रो श्रृंखलामा आधारित रहेर यो फिल्म बनेको छ । क्राइम, ड्रामा र मिस्ट्रि विधामा राखिएको फिल्मको लम्बाई २ घण्टा २५ मिनेट रहेको भारतीय सञ्चार माध्यामले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४