Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिरञ्जीवी र सलमान अभिनित ‘गडफादर’ले रिलिजअघि नै कमायो ५० करोड


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज ५ २०७९
  • 3K
    SHARES

एजेन्सी । दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘गडफादर’ले रिलिजअघि नै कमायो ५० करोड भारतीय रुपैयाँ कमाएको छ ।

पछिल्लो समय दक्षिण भारतीय फिल्मले बक्सअफिसमा राज गर्दै आएको छ । दक्षिण भारतीय फिल्म पुष्पा, आरआरआर, केजीएफ २ र विक्रम जस्ता फिल्म भारतमा मात्रै नभएर अन्य देशहरूमा पनि आत्याधिक रुचाइयो । यसैबीच अहिले अब फेरी चिरञ्जीवीको आगामी फिल्म ‘गडफादर’को निकै चर्चामा रहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार नेटफ्लिक्सले चिरञ्जीवी र सलमानको उक्त फिल्मको ओटीटी अधिकार ५७ करोड भारतीय रुपैयाँमा किनेको छ। फिल्म निर्माण टिमले भने अहिलेसम्म यस बारे केही बाेलेका छैनन् ।

फिल्ममा चिरञ्जीवी, सलमान खान, नयनतार, पुरी जगन्नाध, सत्य देव लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई मोहन राजाले निर्देशन गरेका हुन् भने चिरञ्जीवीका छोरा राम चरण, आरवी चौधरी र एनभी प्रसादले फिल्म निर्माण गरेका हुन् ।

यो फिल्म आगामी ५ ​​अक्टोबर २०२२ पान इन्डियामा रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४