Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चर्चित गायक प्रकाश कटुवाल र गायिका चन्दा अर्यालको ” तिज गित “जुका लाग्ने गाऊँमा” (भिडियोसहित)सार्वजनिक !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ७ २०७९
  • 8.8K
    SHARES

©नेत्र बहादुर कार्की जन प्रहार

काठमाडौं । चर्चित लोक दोहोरी गायक प्रकाश कटुवाल र लोक दोहोरी गायिका चन्दा अर्यालको ” तिज गित जुका लाग्ने गाऊँमा” (भिडियोसहित) सार्वजनिक ! पछिल्लो  समय नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ ।  समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने सिलसिलामा छन् ।

यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोताको माझमा पठाएका र कयौ माया पाएका छन् ।

यसै सिलसिलामा लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । यसैविच चर्चित लोक दोहोरी गायक प्रकाश कटुवाल र लोक दोहोरी गायिका चन्दा अर्यालको “तिजको कोसेली ‘जुका लाग्ने गाऊँमा’” भखर्रै सार्वजनिक भएको छ । गित सार्वजनिक भएको छोटो समयमै युटुवमा सर्वाधिक रुचाईएको छ ।

सुप्रसिद्ध दोहोरी गायक प्रकाश कटुवाल र गायिका चन्दा अर्यालले गाएको गितमा गितकार विनोद ढकालको उत्कृष्ट शब्द सृर्जना एवम् गायक कटुवालकै मौलिक लय रचना रहेको छ । गितमा राकेश सोनीको संगित संयोजन रहेको छ । भने निकै मौलिक शब्दहरुमा सजिएको उक्त गितमा बुहारीलाई गरिएको हेला अनि माईतीमा आएर पोखेको गुनासो संगै पारिवारिक यथार्थ घटनालाई चित्रण गरिएको छ ।

गितको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ ।

दिपेन्द्र तिमिल्सिनाको उत्कृष्ट निर्देशन एवम् कोरियोग्राफीमा तयार पारिएको उक्त गितको म्युजिक भिडियोमा रवि गिरि, सरिता ढुँगाना “जुनकिरी” मुकुन्द मैनाली, लक्ष्मी श्रेष्ठ, जीवन ज्ञवाली, खिम वा, विष्णु जिसी लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको छ ।

अत्न्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको यो गितको म्युजिक भिडियोलाई  नवराज उप्रेतिले छांयाकन एवम् मनोज कार्कीले सम्पादन गरेका छन् । गित Balchhi Dhurbe अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गितले सबैको मन जितोस् जन आवाज मिडिया हब तथा जन प्रहार डटकम परिवारको तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४