Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्जुन र कट्रिनाको फिल्म एकै दिन रिलिज हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ३२ २०७९
  • 2.3K
    SHARES

एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफको फिल्म ‘फोन भूत’ र अभिनेता अर्जुन कपुरको फिल्म ‘कुत्ते’ दुवै एकैदिन प्रर्दशनीमा आउने भएका छन् ।

दुवै फिल्मको निमार्ण पक्षले फिल्मलाई ४ नोभेम्बरमा रिलिज गर्ने घोषणा गरेकाे हाे । साेही घोषणासँगै फिल्मको पोस्टर समेत सार्वजनिक गरिएकाे छ ।

विशाल भारद्वाजले सामाजिक सञ्जालमा मार्फत ‘कुत्ते’ फिल्मकाे मिति सार्वजनिक गरेका हुन् । अर्जुन कपुरका अलावा फिल्ममा तब्बु, राधिका मदन, नसिरुद्दीन शाह, कोंकणा सेन शर्मा, कुमुद मिश्रा र शार्दुल भारद्वाज पनि मुख्य भूमिकामा देखिने भएका छन् । विशाल भारद्वाजका छोरा आकाश भारद्वाजको यो फिल्ममार्फत डेब्यु गरेका छन् । यो फिल्मको टक्कर कट्रिना कैफको फिल्म ‘फोन भूत’सँग हुने भएकाे छ ।

फिल्म ‘फोन भूत’ मा कट्रिना कैफसँगै इशान खट्टर र सिद्धान्त चतुर्वेदी पनि मुख्य भूमिकामा देखिने भएका छन् । यसअघि ‘फोन भूत’ लाई अक्टोबर ७ मा रिलिज हुने तय भएतापनि मिति सारिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४