Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उमाकुण्ड गाउँपालिकाकाे अध्यक्षमा एमालेका सुनुवार र ,उपाध्यक्षमा कांग्रेसकी सुनुवार विजयी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ४ २०७९
  • 6.1K
    SHARES

काठमाडौं / रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार शेरबहादुर सुनुवार र उपाध्यक्षमा काँग्रेस उम्मेदवार सावित्री सुनुवार विजयी भएकी छिन् ।
सुनुवार ३ हजार ७२८ मत प्राप्त गरी विजयी भए भने उने निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतबहादुर कटुवालले २हजार १७२ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने नेपाली काँग्रेसकी सावित्री सुनुवार विजयी भएकी छिन् । सुनुवारले २ हजार ९ सय २२ मत प्राप्त गरिन भने उनेका निकटतम् प्रतिस्पर्धी एमालेकी गंगा कार्कीले २ हजार ८३४ मत प्राप्त गरिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४