Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको चार स्थानीय तहसहित ४५ वडाकोे नतिजा सार्वजनिक, कहाँ कसको जित ? (नामसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ४ २०७९
  • 6.9K
    SHARES

काठमाडौं / रामेछापमा स्थानीय तहको निर्वाचन अन्तर्गत ६४ वटा वडा मध्ये ४५ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार ४८ वडाको मतपरिणाम आएको हो । हालसम्म कांग्रेसले १८, एमालेले १३ र माओवादीले १२ वटा वडामा जित हासिल गरेको छ । गोकुलगंगा गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ भने रामेछाप नगरपालिकामा पनि कांग्रेस नै मेयर र उपमेयर जितेको छ ।

त्यसैगरी सुनापति गाउँपालिका माओवादीले अध्यक्ष र उपाध्यक्ष नै जितेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जन प्रहारलाई दिएको जानकारी अनुसार मतगणना तीब्र गतिमा भइरहेको अब दुई दिनभित्र सबै ठाउँको मतपरिणाम आउनेछ ।

गोकुलगंगा गाउँपालिका
१ , काजीबहादुर खड्का,( दिनेश )अध्यक्ष (कांग्रेस )
२ , उषा वस्नेत कार्की, उपाध्यक्ष

सुनापति गाउँपालिका
१ , ठूलोकान्छा तामाङ, अध्यक्ष
२ , गिता विष्ट चौलागाई, उपाध्यक्ष

रामेछाप नगरपालिका
१ , लवश्री न्यौपाने, नगरप्रमुख (कांग्रेस)
२ , बाला कुमारी कार्की, नगर उपप्रमुख

 उमाकुण्ड गाउँपालिका

१ ,शेर बहादुर सुनुवार अध्यक्ष नेकपा एमाले 

२ ,सावित्री सुनुवार उपाध्यक्ष नेपाली कांग्रेस

मन्थली नगरपालिका

१. रामहरि पौडेल, वडाअध्यक्ष, मन्थली नगरपालिका–१ मन्थली (कांग्रेस)
२.सुरेन्द्र कार्की, वडाअध्यक्ष, मन्थली नगरपालिका–२ मन्थली (एमाले)
३. कृष्ण गोपाल थापा, वडाअध्यक्ष, मन्थली नगरपालिका–३ (एमाले)
४. राजन घिमिरे, वडाअध्यक्ष, मन्थली नगरपालिका–४ (कांग्रेस)
५. रविन कार्की (नविन), वडाअध्यक्ष, मन्थली नगरपालिका–५ (नेकपा एकीकृत समाजवादी)
६ भिमबहादुर थापामगर, वडाअध्यक्ष, मन्थली नगरपालिका–११ (माओवादी)
७. खिलेन्द्र खत्री, वडाध्यक्ष, मन्थली नगरपालिका–१२ गेलु (कांग्रेस)
८. नवराज थापामगर, वडाअध्यक्ष, मन्थली नगरपालिका–१३ ( एमाले)
९. मोतीलाल तामाङ, वडाअध्यक्ष, मन्थली नगरपालिका–१४ फुलासी (एमाले)

रामेछाप नगरपालिका
१.रेखबहादुर कार्की, वडा अध्यक्ष, रामेछाप नगरपालिका–१ गोठगाउँ (काग्रेस)
२. निर कुमार श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–२ देउराली (माओवादी)
३. दलबहादुर प्रधान, वडाअध्यक्ष, रामेछाप नगरपालिका–३ साँघुटार (कांग्रेस)
४. कृपा थापामगर, वडाअध्यक्ष, रामेछाप नगरपालिका–४ (कांग्रेस)
५. हरिशचन्द्र श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपािलका–५ (कांग्रेस)
६. राजेश तामाङ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–६ (कांग्रेस)
७.समिर कार्की, वडाअध्यक्ष, रामेछाप नगरपालिका–७ (कांग्रेस)
८.सन्तोष तामाङ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–८ (कांग्रेस)
९.चन्द्र बहाादुर श्रेष्ठ, वडाअध्यक्ष, रामेछाप नगरपालिका–९ (माओवादी)

सुनापति गाउँपालिकाः
१. धु्रव चौलागाई, वडा अध्यक्ष, सुनापति गाउँपालिका–१ गुन्सी (कांग्रेस)
२.पदम थापामगर, वडाध्यक्ष, सुनापति गाउँपालिका–२ दिमीपोखरी (माओवादी)
३. कुलबहादुर थिङ, सुनापति गाउँपालिका–३ हिलेदेवी–३ हिलेदेवी (माओवादी)
४. दण्डुप लामा, वडाअध्यक्ष, सुनापति गाउँपालिका–४ बेथान (माओवादी)
५. चित्रबहादुर मानन्धर, वडाअध्यक्ष, सुनापति गाउँपालिका–५ खनियापानी (माओवादी)

गोकुलगंगा गाउँपालिका
१. छत्र बहादुर बस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–१ चुचुरे (कांग्रेस)
२. सुन्दर कुमार कार्की वडा अध्यक्ष, गोकुलगंगा गाउँपालिका–२ ठोसे (कांग्रेस)
३. नरविक्रम कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–३ रस्नालु (एमाले)
४.रामचन्द्र वस्नेत, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–४ बेताली (कांग्रेस)
५.दीपक कार्की, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–५ नामाडी (एमाले)
६. चन्द्र बहादुर सुनुवार, वडाअध्यक्ष, गोकुलगंगा गाउँपालिका–६ फर्पु (कांग्रेस )

उमाकुण्ड गाउँपालिका

१. ङावातिन्डु शेपा, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–१ गुम्देल (एमाले)
२. खम्बाध्वज वस्नेत, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–२ बाम्ती (माओवादी)
३. गुण कुमार थापा (नविन) वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थली (एमाले)
४. मानबहादुर सुनुवार, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–४ प्रिति (माओवादी)
५. कुलबहादुर बस्नेत, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–५ (एमाले)
६. भरतराज खड्का, वडाअध्यक्ष, उमाकुण्ड गाउँपालिका–६ (कांग्रेस)

लिखुतामाकोसी गाउँपालिका
१. प्रदिप तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँ (एमाले)
२. सन्तोष पौडेल, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–२ सैपु (एमाले)
३. गोपालराज तामाङ, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–३ (माओवादी)
४. शिव प्रसाद न्यौपाने, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–६ खिम्ती (एमाले
५(. कैलाश कुमार दर्लामी, वडाअध्यक्ष, लिखुतामाकोसी गाउँपालिका–७ तिल्पुङ (माओवादी)

दोरम्बा शैलुङ गाउँपालिका
१. प्रेम लामा, वडाअध्यक्ष,दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा (एमाले)
२. मेचमान योञ्जन, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बा (माओवादी)
३. सन्तलाल थापामगर, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–३ टोकपुर (कांग्रेस)
४. श्यामलाल घिसिङ, वडाअध्यक्ष, दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वरा (कांग्रेस)

खाँडादेवी गाउँपालिका
१. अकलबहादुर भण्डारी, वडाअध्यक्ष, खाँडादेवी गाउँपालिका–९ पिङखुरी (एमाले)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४