Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखाको भीमेश्वर नगरपालिकामा एक युवकको हत्या अभियोगमा २ बालकसहित ३ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १६ २०७८
  • 11.2K
    SHARES

पुष्कर खड्का
रामेछाप । दोलखाको भीमेश्वर नगरपालिकाका एक युवकको हत्या अभियोगमा ३ जनााई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर ३ का २० वर्षिया पुस्कर थामी सहित १३ र ११ वर्षिया दुई बालक हत्या आरोपमा पक्राउ परेका हुन् ।पक्राउ परेका तीनैजना विरुद्ध ज्यान सम्बन्धि कसुरमा मुद्धा दर्ता भएकोले जिल्ला अदालत दोलखाबाट ४ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षीक गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो । हत्या आरोपमा हिजो पक्राउ परेका तीनै जनालाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

भीमेश्वर नगरपालिका वडा नम्बर २ का १६ वर्षिय साहिल तमाङको शव गत शुक्रबार भीमेश्वर नगरपालिका वडानम्बर -३ स्थित जलदेवी मन्दिर नजिकै भालुखोलाको तल खोँचमा सडकबाट करिव सय मिटर तल हातखुट्टा बाँधेको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४