Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटक स्टार स्वभिमान सुवेदीको ‘खुसी फिर्ता दे’ सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ९ २०७८
  • 5.3K
    SHARES

काठमाडौं । टिकटक स्टार स्वभिमान सुवेदीको पहिलो गीत ‘खुसी फिर्ता दे’ सार्वजनिक भएको छ ।

बुधबार नमस्ते प्लस युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा प्रेम र प्रेमभित्रको विछोडका भाव समेटिएको छ ।

प्रमोद खरेलको स्वरमा रहेको गीतको शब्द स्वयं सुवेदीले नै लेखेका हुन् । गीतमा संगीत कार्कीजीको छ ।

उत्कृष्ट शब्द र लयका साथ बनेको गीतको भिडियो पनि सुन्दर बनेको छ ।

विक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा सुवेदीसँगै रविन गिरी र अश्मी ढकालको अभिनय छ । कार्की र ढकाल पनि टिकटकमा राम्रो फलोअर्स भएका कलाकार हुन् ।

प्रकाश खड्काले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४