Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलिउड अभिनेत्री सुस्मिता सेनले प्रेमीसँग किन तोडिन् सम्बन्ध ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष ९ २०७८
  • 2.4K
    SHARES

एजेन्सी । भारतीय अभिनेत्री सुस्मिता सेनले आफ्नो प्रेमीसँग सम्बन्ध तोडेकी छिन् ।

बलिउड अभिनेत्री सुस्मिता सन् १९९४ मा भएको मिस इन्डिया र मिस युनिर्भसकी विजेता हुन् । सुस्मिताले रोहमन साल सँगको लामो सम्बन्ध अब अगाडी नबढ्ने सामाजिक सञ्जाल मार्फत बताएकी छिन् । सुस्मिताले ४७ वर्षको उमेरमा सबैलाई चकित पार्दै रोहमन सँगको ब्रेकअपलाई बाहिर ल्याएकी छिन् । सुस्मिताले रोहमन सँगको ब्रेकअप पछि सामाजिक सञ्जालमा फोटो सेयर गर्दै आफ्ना प्रशंशकलाई भनेकी छिन् “शान्ति सुन्दर छ । म तपाईहरुलाई धेरै माया गर्छु । ”

सुस्मिताले रोहमनसँगको फोटो सेयर गर्दै भनेकी छिन् । “साथीबाट हाम्रो सम्बन्ध सुरु भएको थियो हामी साथीनै थियौं, रिलेनसीप धेरै पहिला नै सकिएको थियो । तर माया अझै बाँकी छ ।”उनको यो पोष्टलाई रोहमनले पनि सेयर गरेका थिए । उनीहरुको माया सामाजिक सञ्जालबाट सुरु भएर सामाजिक सञ्जालमा नै सकिएको छ ।

तर उनीहरुको सम्बन्ध सकिनुको कारण अझै थाहा भएको छैन् । ब्रेकअप पछि रोहमनले सुस्मिताको घर छोडेको कुरा समाचारमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४