Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्विनी प्रदेश सभा : पाँच महिनादेखि संसद चलेन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष ६ २०७८
  • 10.3K
    SHARES

काठमाडौं । पछिल्लो पाँच महिनादेखि लुम्विनी प्रदेश सभाको बैठक बस्न सकेको छैन । यस अवधिमा १२ पटक बैठक आह्वान गरिए पनि प्रतिपक्षी नेकपा एमालेका कारण बैठक अवरुद्ध हुँदै आएको छ ।

विपक्षी दल एमालेले सूर्य चिन्हबाट चुनाव लडेका सांसद अजयबहादुर शाही र विमला वली खत्रीमाथि गरेको कारबाही सदर नगरेको भन्दै वैठक अवरुद्ध गर्दै आएको छ । ती दुवै जना भने प्रदेश सरकारमा मन्त्री छन् । सो विषय अहिले पनि अदालतमा विचाराधीन छ ।

प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद के.सीे. मुख्यमन्त्री भएसंगै एमालेले अवरोध सुरु गरेको थियो । अवरोधकै कारण संसदीय समितिको बैठक पनि बस्न सकेको छैन ।

संसद नचल्दा सरकारले वितरण गर्ने अनुदान, विकास बजेट र योजनालगायतका कामहरु अलपत्र छन् । अहिले पनि प्रदेशसभाको हिउँदे अधिवेशन कहिले सुरु हुने भन्ने टुंगो छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४