Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोभिडविरुद्धको थप ४ लाख ९२ हजार खोप आइपुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २५ २०७८
  • 9.3K
    SHARES

काठमाडौं । नेपालमा थप ४ लाख ९२ हजार डोज कोरोना भाइरसविरुद्धको खोप आइपुगेको छ ।

कोभ्याक्स कार्यक्रम अन्र्तगत र स्वीट्जरल्याण्ड सरकारले प्रदान गरेका एस्ट्राजेनिकाको खोप नेपाल आएको हो ।

्कोभ्याक्स कार्यक्रमअन्र्तगत ३ लाख ४८ हजार र स्वीट्जरल्याण्ड सरकारले प्रदान गरेको १ लाख ४४ हजार डोज खोप नेपाल आइसकेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

खोप हाल टेकुस्थित भण्डार केन्द्रमा राखिएको छ । नेपालमा हालसम्म कोभ्याक्स कार्यक्रमअन्तर्गत जोसन, एस्ट्राजेकेका र कोभिशिल्ड गरी ३४ लाख ४९ हजार डोज खोप आइसकेको छ ।

अनुदान, खरिद र कोभ्याक्स कार्यक्रमअन्र्तगत गरेर हालसम्म २ करोड, २० लाख, ८० हजार डोज खोप नेपाल आएको छ ।

खोप धमाधम नेपाल आउन थाले पनि भण्डारणको उचित व्यवस्था नहुँद रेफ्रिजेरेटरयुक्त गाडीमै खोप राख्नुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४