Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुष्प र एलिसाको ‘टारी खेत’


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ४ २०७८
  • 5.5K
    SHARES

गायक राजेश पायल राई र गायिका पासाङ ल्हामु शेर्पाको स्वरमा समावेश ‘टारी खेत’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शान्तीराम राइको शब्द र संगीतमा तयार भएको यो गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल एलिसा राइलाई फिचरिङ गरिएको छ ।

भिडियोमा सुरेश कोहली, आरोही चापागाँई, प्रताब मगर, कुसुम केसी लगायतका कलाकारको पनि अभिनय छ । भिडियोमा शम्भु चालिसेको छायांकन, राजेश कुमारको सम्पादन छ । शिव बीकको निर्देशनमा भिडियो तयार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४