Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

७ सय ६० जना कोरोना संक्रमित थपिए


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २३ २०७८
  • 3.8K
    SHARES

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनामा गरिएको नमूना परीक्षणमा ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएकामा काठमाडौं उपत्यकाका मात्रै २ सय २७ जना रहेका छन् । जसमा काठमाडौंमा १ सय ४५, भक्तपुरमा २५ र ललितपुरमा ५७ जना छन् ।

यस्तै मन्त्रालयका अनुसार शनिबार संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ९९ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट निको हुनेको दर ९६.७ प्रतिशत छ । मन्त्रालयका अनुसार नेपालमा हाल १५ हजार ३ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४