Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दसैँको तेस्रो दिन आज चन्द्रघण्टा माताको आराधना गरिदै, शक्तिपिठहरुमा दर्शनार्थीको घुँइचो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २३ २०७८
  • 5.7K
    SHARES

काठमाडौं । नेपालीहरुको महान चाड वडा दसैँको तेस्रो दिन आज पनि दुर्गा भवानीको पूजा आराधना गरिदैछ । घटस्थापनाको दिनदेखि ९ दिनसम्म मनाइने नौरथाको तेस्रो दिन आज चन्द्रघण्टा माताको पूजा अर्चना गरिदैछ ।

चन्द्रघण्टा मातालाई खीर अथवा दूधबाट बनेको मिठाई भोग लगाउनाले असीम कृपा प्राप्त हुने विश्वाश छ । आज नित्य पूजा अर्चनाका क्रममा मणिपुर चक्रमा यिनलाई ध्यान गर्ने गरिन्छ । चन्द्रघण्टा मातालाई विभिन्न शारीरीक तथा मानसिक कष्टहरुबाट मुक्ति तथा मोक्ष प्राप्तिकी देवीको रुपमा लिइन्छ ।

आज पनि काठमाडौं लगायत देशैभरका शक्तिपिठहरुमा बिहानैदखि भक्तजनको ठूलो भिड लागेको छ । अघिल्लो वर्ष कोरोना महामारीको त्रासमा दसैँ मनाएका सर्वसाधारणहरु यस पटक भने थप उत्साह र उमंगको साथ दसैँ मनाउने तयारीमा छन् । दसैँ मनाउन काठमाडौं उपत्यका छाडेर आ–आफ्नो थातथलो फर्कनेहरुको भिड पनि दिनप्रतिदिन बढीरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४