Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लगनखेलबाट रातो मच्छिन्द्रनाथको रथ जावलाखेल लैजाँदाका केहि दृश्यलाई !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १८ २०८१
  • 5K
    SHARES

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ बिहीबार जावलाखेल पुर्याइएको छ। बिहीबार नै लगनखेलबाट तान्दै जावलाखेल पुर्याइएको हो।

अब त्यहाँ राखेको चारदिनपछि राष्ट्रपतिले भोटो देखाउने छन्। रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुङ्ग्याइन्छ।

रातो मच्छिन्द्रनाथको रथलाई वर्षा र सहकालका देवताका रूपमा पुजिन्छ। ललितपुरका विभिन्न स्थानमा घुमाइने रथ भोटो देखाएपछि बुंमतीतर्फ लगिनेछ।

रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ। गत वर्ष रथ यात्रा ३५ दिन चलेको थियो।

तर यो वर्षको पात्रोअनुसार तीन महिना लाग्ने मच्छिन्द्रनाथका पुजारीले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४