Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा खोप लगाएका ३७ जना डाक्टर नै संक्रमित, नयाँ भेरियन्टको कोरोना जटिल देखियो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १८ २०७८
  • 4.6K
    SHARES

काठमाडौं । यही अप्रिलमा नयाँ दिल्लीको केन्द्रमा रहेको सर गंगाराम अस्पतालमा खोप लगाएका ३७ चिकित्सकलाई पुन: कोभिड १९ संक्रमण भयो । यीमध्य अधिकाशं चिकित्सकमा सामान्य  लक्षण देखिएको थियो । तर यो घटनाले भारतमा दोस्रो लहर ल्याउने जिम्मेवार भाइरस फरक छ भन्ने आशंकालाई पुष्टि गर्यो ।

प्रतिरक्षा प्रणलीलाई समेत छक्याइरहेको तीव्र बनाएको चिकित्सकको तर्क रहयो । तर हालसम्म देखिएका प्रमाण निर्णायाक छैनन् र अनुसन्धानकर्ताले अन्य कारण पनि यो महामारीका लागि जिम्मेवार हुन सक्ने बताएका छन् । महामारीले नयाँ दिल्लीको स्वास्थ्यसेवा प्रणली तहसनहस पारेको छ ।

हुँदाहुँदै पनि यही भेरिएन्टले महामारी नियन्त्रणलाई जटिल बनाइदिएको छ । ‘कोभिड १९ को यो लहरमा भाइरसको फरक क्लिनिकल व्यवहार देखिएको छ,’ सरगंगाराम अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. संजय साद भन्छन् । उक्त अस्पतालमा कार्यरत २ जना संक्रमित चिकित्सकलाई निको पार्न अतिरिक्त अक्सिजन दिनुपरेको थियो । ‘पछिल्लो महामारीले युवालाई असर गरेको छ, पूरै परिवारलाई असर गरेको छ । यो समग्रमा नौलो कुरा हो । यहाँसम्म कि २ महिनाका बालबालिकामा पनि संक्रमण देखिएको छ,’ डा.साद भन्छन् ।-नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४