Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गीतकार शिब हमालको ‘झुम्के मायालु’ (भिडियोसहित)


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 5.4K
    SHARES

काठमाडौँ। कोरोना भाइरसका कारण झण्डै डेढ बर्षदेखि सुस्ताएको नेपाली गीत संगीतको बजारले बिस्तारै पुन: लयमा फर्कने संकेत भने देखाएको थियो। तर, पछिल्ला दिनहरुमा कोरोना भाइरसको नयाँ भेरियन्टले महामारीको रुप लिन थालेसँगै पुन: यस क्षेत्रको बजार नअस्ताउला भन्न अभाने सकिन्न।

गित, संगीत क्षेत्र मात्र नभई अहिले प्राय: सबै क्षेत्र ठप्प भैरहेको बेला गीतकार शिब हमालको लय तथा शब्दमा लोकदोहोरी गीत ‘झुम्के मायालु’ आजबाट बजारमा आएको छ । पछिल्लो समय ब्यापक रुचाइएका गायक बिमल परियार र मिठो आवाजकी धनी गायिका राखी मल्लको आवाजमा बजारमा आएको हो।

विश्वास नेपालको संगीत संयोजन रहेको गीतको भिडिओले रिलिज भएको छोटो समयमा नै चौतर्फी चर्चा बटुल्न सफल भएको छ । गीतको भिडिओलाई शिब हमालको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

दुर्गा पौडेलको छायाँकन र अमृत चापागाईले सम्पादन गरेको उक्त भिडियोमा पछिल्लो समयका चर्चित मोडल मोडल समारिका ढकाल र सुनिल क्षेत्रिको अभिनय रहेको छ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४