Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कञ्चनपुरमा कारोना संक्रमित दुईको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 4.2K
    SHARES

कञ्चनपुर । कञ्चनपुर जिल्लामा एकै दिन दुई कोरोना संक्रमितको मृत्यु भएको छ । शनिवार कञ्चनपुर जिल्लाको महाकाली अस्पतालमा र कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भिमदत्त नगरपालिका वडा नम्वर १८ का ४० वर्षिय पुरुष र सोहि नगरपालिका वडा नम्बर ४ का ५० वर्षिय महिला रहेका छन् ।

८ गते देखि महाकालीमा उपचाररत पुरुष इन्डियाको इन्डोरबाट नेपाल फर्केका थिए भने महिला स्थानीय भएको खुलेको छ ।

९ गते रातिबाट उपचाररत महिलामा श्वास प्रश्वासमा समस्या आएपछि सेतीमा भर्ना गरीएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्युटर अपरेटर ( कोभिड डाटा संकलनकर्ता) महेन्द्रा भट्टले जानकारी दिनुभयो ।

अहिले सम्म जिल्लामा कारोना बाट १८ जनाले ज्यान गुमाइ सकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४