Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा साढे २ खर्ब बढीको राहत प्याकेज घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १० २०७८
  • 2.2K
    SHARES

एजेन्सी,  । भारत सरकारले कोरोना महामारी तीब्र गतिमा फैलिएपछि गरीब जनताका लागि राहत प्याकेज घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २ खर्ब ६० अर्ब रुपये बराबरको राहत प्याकेजको घोषणा गर्नुभएको छ ।

जस अन्तर्गत गरीब जनतालाई दुइ महिनाका लागि निशुल्क खाद्यान्न बितरण गरिने छ ।

प्रधानमन्त्री गरीब कल्याण कोष अन्न योजना अन्तर्गत प्रति ब्यक्ति ५ किलो चामल बितरण गरिने जनाइएको छ ।

यसबाट भारतका ८० करोड गरीब जनतालाई र।हत मिल्ने छ । भारतीय प्रधानमन्त्री मोदीले १० वटा राज्यका मुख्य मन्त्रीहरुसंगको आकस्मिक बैठक समेत गर्नुभएको छ ।

भच्र्युअल वैठकमा प्रधानमन्त्री मोदीले कोरोनाले भयावह रुप लिईरहेको बेला देशमा अक्शिजन अभाव हुन सक्नेतर्फ सरकार सचेत रहेको र अक्सिजन अभाव हुन नदिन सरकार लागिपरेको बताउनुभयो ।

बैठकमा सहभागी १० वटा राज्यका मुख्यमन्त्रीहरुले आ–आफनो राज्यको कोरोना बिवरण पेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४