काठमाडौँ / नेपाली हास्य टेलिफिल्म भद्रगोलकी अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ आमा बन्ने भएकी छन् ।
विवाह बन्धनमा बाँधिएको केही वर्षपछि उनी आमा बन्न लागेकी हुन्। उनीले गएको शनिवार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बेबी बम्पर सहितको आफ्नो तस्विर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । भने अब चाडै नै आमा बन्दै छिन उनले लेखेकी छन्,।
‘मेरो सानु बच्चालाई कुर्दै गर्दा निकै उत्साहित छुु ।’ आफ्नो जिन्दगीको खुसीको क्षण अब आई रहेको छ उनीले भनेकी छन् ।
यसअघि गत शुक्रबार नायिका प्रियंका कार्कीले पनि आम बन्न लागेको कुरा सार्वजनिक गरेकी थिईन।