Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अस्पतालमा आईसीयु सेवा विस्तार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १ २०७७
  • 5.3K
    SHARES

अर्घाखाँची । जिल्ला अस्पताल अर्घाखाँचीमा आईसीयु लगायतका सेवा सञ्चालनमा आएपछि सेवाग्राहीहरु उत्साहित भएका छन् ।

४३ लाख रुपैयाँको लागतमा जिल्ला अस्पतालमा ९ वटा बेडको आईसियु सेवा सञ्चालनमा ल्याइएको हो । त्यस्तै अस्पतालले क्षयरोगको परीक्षण, डेन्टल सेवा, थाइराइट परीक्षण, फिजियोथेरापी लगायतका सेवा सुरु गरेको छ ।

ब्लड बैंकको सेवा नभएकाले अस्पताललाई नेपाली सेनाले सहयोग गर्ने बताएको छ । अस्पतालमा सुत्केरी सेवा पनि सुरु गरीएको छ । यसअघि जिल्लामा अस्पतालमा सेवा नपाए पछि सेवाग्राही उपचारका लागि बुटवल, पाल्पा लगायतका ठाउँमा जान बाध्य थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४