Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘अक्सफोर्ड–आस्ट्राजेनेका’ खोपले रगत जम्ने खतरा नबढाएको औषधि नियामक निकायको स्पष्टीकरण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २८ २०७७
  • 4.5K
    SHARES

काठामडौं । युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफोर्ड–आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै सङ्केत नभेटिएको जनाएको छ ।

त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको उसले जनाएको छ । डेनमार्क तथा नर्वे लगायत कतिपय देशहरूले सो खोपको प्रयोग स्थगित गरेपछि सो निकायले स्पष्टीकरण दिएको हो ।

डेनमार्क र नर्वेमा थोरै सङ्ख्याका मानिसहरूले खोप लगाएपछि रगत जमेको विवरण आएको थियो । त्यसपछि खोप वितरण स्थगित गरिएको थियो ।

आस्ट्राजेनेका कम्पनीले पचास लाख युरोपेलीहरूलाई खोप दिँदा ३० जनामा मात्र त्यस्तो समस्या देखिएको भन्दै त्यो खोपबाट सृजित समस्या नभएको बताएको छ । कम्पनीले खोपको सुरक्षाबारे क्लिनिकल परीक्षणका बेला सघन अध्ययन भएको प्रतिक्रिया पनि दिएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४