काठमाण्डौ / चर्चित गाहेक तथा सर्जक बिनोद ढकालको कमेडी गित खलखल पसिना बजारमा आयको छ यो गीतमा सोर श्रीदेवी देवकोटा र विकास परियारको रहेको छ भने लय / सब्द बिनोद ढकलको रहेको छ यस गीतमा अविनाया :चर्चित कलाकारहरु राम चन्द्र अधिकारी (काजी बा ) बिनोद ढकाल ,श्रेया दुलाल ,नबराज भट्टराई , लछुमन श्रेष्ठको रहेको छ यो गीतमा निर्देसन लछुमन श्रेष्ठ र बिनोद ढकालले गर्नु भयको छ उत्पादन /वितरण :म्युजिक ल्याब प्रालिले गरेको छ भने भाइरलले बजार खाइ रहेको अबस्थमा यो पृथक नयाँखालको गित रहेको हुदा यहाँ हरुको प्रतिक्रिया सल्ला सुझाप्को अपेक्षा लियका छौ गित कस्तो लाग्छ कमेन्ट गरेर आफ्नो भनाइ रखादिनु होला जना आवाजको तर्फाबाट सम्पूर्ण टीमलाई बादी तथा शुभकामना