Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हास्य कलाकार काउली बुढीको निकै मार्मिक गीत “सन्देश” सार्वजनिक -भिडियो सहित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १९ २०७६
  • 3.4K
    SHARES

चाडपर्व सकिए लगत्तै नयाँ-नयाँ गीतहरु बजार आउने क्रम जारी छ। त्यसै क्रममा चर्चित हास्य कलाकार तथा दोहोरी गायिका सन्ध्या बुढा ( काउली बुढी ) र भगत बिरहीको स्वरमा रहेको “सन्देश” गीत ऐमान बिश्वकर्मा अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।
बिगत केही बर्षदेखी निरन्तर गीत संगीत काम गर्दै आएका सर्जक,गायक ऐमान बिश्वकर्माको लय रहेको उक्त गीतमा जि.एम.दिपु दिपेन्द्रको निकै मार्मिक शब्द गीतमा सुन्न सकिन्छ, मार्मिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको म्युजिक एरेन्ज कमल सौरागले गरेका हुन।
थुप्रै गीतहरूमा अभिनय गर्दै आएका निकै राम्रो अभिनय गर्न सक्ने क्षमता भएका गोर्खाली मोडल गणेश सेञ्चुरी र हिरा नेपालीको दम्दार अभिनय रहेको उक्त गीतको भिडियो निर्माण जय फिल्मस प्रा.लिले गरेको हो। ईश्वर बाबूको निर्देशन,छायांकन र सम्पादन रहेको भिडियो लेकबेशी डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतिमा बजारमा आइसकेको छ हेरौ भिडियो सहित

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४