दशै तिहार नजिकिदै गर्दा दिन प्रतिदिन नया नया दशै तिहार गित सार्वजनिक हुने क्रम जारी छ सुस्मा अधिकारी,कन्चन अधिकारी,भिमसेन दाहाल रअमित बाबू रोकाय को सुमुधुर स्वर मा अमित बाबू रोकाय को उत्कृष्ट लय दान वीर दाहाल को शब्द तथा
शिशिर बुढा थोकी को निर्देशन र क्यामेराम्यान सागर गौतम अनि
सुस्मा सन्तोस रोलि सुदर्सन को अभिनय मा दशै तिहार मा बोल को गित भर्खरै सार्वजनिक भएको छ हेरौ भिडियो सहित