Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘खोली सलसल’ सार्वजनिक, (भिडियो सहित)


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १३ २०८२
  • 5.3K
    SHARES

काठमाडौं,। नेपाली सांगीतिक क्षेत्रमा आफ्नो विशेष पहिचान बनाउँदै आएका बहुप्रतिभाशाली सर्जक नबिन बाबु बिश्वकर्माको नयाँ सिर्जना ‘खोली सलसल’ हालै सार्वजनिक भएको छ। सार्वजनिक भएसँगै यो गीतले दर्शक तथा संगीतप्रेमीहरूबीच चर्चा बटुल्न थालेको छ।

प्रेम र माया भावनामा आधारित गीतमा देब सहानी र मन्दिरा थापा मगरको मनछुने स्वर रहेको छ। गीतमा संगीतमय स्पर्श दिएका छन् कुशल संगीतकार शान्त शिशिरले।

गीतको भिडियोमा शाहनीसँगै सुनाइना श्रेष्ठले अभिनय गरेकी छन्। दृश्य संयोजनलाई आकर्षक बनाउँदै निर्देशन गरेका छन् सुशिल कार्कीले। आधुनिक फ्लेवर र लोकशैलीको सुन्दर संयोजनले गीतलाई अझ प्रभावशाली बनाएको छ।

सार्वजनिक भइसकेको गीत **‘देब सहानी’**को आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुनन सकिनेछ।

👉 हेर्नुहोस् ‘खोली सलसल’ भिडियो:

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४