Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुद्दा मिलाईदिने भन्दै ठगी गर्ने एक जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २७ २०८१
  • 3.2K
    SHARES

काठमाडौं । कारागारबाट कैदी छुटाईदिने तथा अदालतमा पनि मुद्दा मिलाईदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले ओखलढुङ्गाको सुनकोशी गाउपालिका १ घर भैइ काठमाडौंको पेप्सिकोला बस्ने ३७ वर्षिय कृष्ण कार्कीलाई पक्राउ गरेको हो ।

कार्कीले भन्सार छलीको मुद्दामा कारागारमा रहेका लमजुङका बिलबहादुर गुरुङ्गबाट सात लाख रुपैयाँ लिएर फरार भएको उजुरी प्रहरीमा परेको थियो । यस्तै धादिङका भरत गुरुङबाट पनि ललितपुर जिल्ला अदालतमा रहेको मुद्दा मिलाईदिने भन्दै २३ लाख रुपैयाँ लिएको उजुरी परेको प्रहरीले जनाएको छ ।

प्रहरीले कार्कीलाई काठमाडौंको सोल्टीमोडबाट पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४