Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्थली नगरपालिकाले प्रबक्ताको जिम्मेवारी वडा अध्यक्ष श्रेष्ठलाई


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २४ २०८०
  • 6K
    SHARES

पुष्कर खड्का
रामेछाप । मन्थली नगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं ८ चिसापानीका वडा अध्यक्ष गोपाल श्रेष्ठलाई दिने निर्णय गरेको छ ।

नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष श्रेष्ठलाई सोमबार बसेको २१ औँ कार्यपालिकाको बैठकले प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

१४ वटा वडा रहेको मन्थली नगरपालिका मध्ये पाँच वटा वडामा नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् । नगरको प्रमुखमा समेत नेकपा एमाले लव श्रेष्ठ निर्वाचित छन् ।

नगरमा पछिल्लो पटक निर्वाचित जनप्रतिनिधिको डेढ वर्षपछि प्रवक्ता तोकेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४