Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसियन गेम्सको टेबल टेनिस नेपालले दुई इभेन्टमा प्रतिस्पर्धा गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज ५ २०८०
  • 3.9K
    SHARES

काठमाडाैं । चिनमा जारी १९ औं एसियन गेम्सको टेबल टेनिसतर्फ शुक्रबार नेपालले दुई इभेन्टमा प्रतिस्पर्धा गर्दैछ ।

टेबल टेनिसको महिला र पुरुषको टिम इभेन्टमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो ।

महिलातर्फ टिम इभेन्टमा नेपालले सिंगापुरको सामना गर्नेछ भने पुरुषतर्फ जापानसँग खेल्ने तालिका छ ।

एसियन गेम्सको औपचारिक उद्घाटन शनिबार हुने भएपनि खेलहरु भने दुई दिन अघि नैं सुरु भइसकेका छन् । नेपालले आफ्नो पहिलो खेलमा पुरुष भलिबलतर्फ प्रतिस्पर्धा गरेको थियो ।

समुहमा बहराइन र इरानसँग लगातार दुई खेल हारेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

१९ औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडी सहभागि छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४