Jana Prahar

शुक्रबार, असोज ३० २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुन प्रकरणमा आफ्नो संलग्नता नभएको मल्होत्राको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ४ २०८०
  • 3.1K
    SHARES

काठमाडौं । उद्योगी एवं व्यवसायी दिपक मलहोत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउनु भएको छ ।

आज बिहिबार पत्रकार सम्मेलन गर्दै मल्होत्राले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रस्ट्याउनु भएको हो ।बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिन लागेको झण्डै एक क्वीन्टल सुन बरामद भएको थियो । त्यसमा मल्होत्राको नाम जोडिएपछि उहाँले त्यसबारे स्पष्ट पार्नु भएको हो ।

बुधबार स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ को नामबाट उक्त परिमाणको सुन भन्सारबाट जाँचपास गराएर बाहिर ल्याइएको थियो । राजश्व अनुसन्धान विभागको टोलील उक्त परिमाणको सुन बरामद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४