Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतको तनावग्रस्त मणिपुरमा अहिलेसम्म १ सय २० को मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ११ २०८०
  • 3.4K
    SHARES

एजेन्सी । झण्डै दुई महिनादेखि तनावग्रस्त रहेको भारतको मणिपुर राज्यमा सुरक्षा बलले कारबाही तीब्र बनाएको छ ।

राजधानी इम्फालमा बसोबास गर्ने मैतेई समुदाय र राजधानी बाहिर बस्ने आदिवासी समुदायबीचको दंगाका कारण अशान्त र तनावग्रस्त रहँदै आएको मणिपुरमा सुरक्षा फौजले कारबाही तीब्र बनाएको हो । पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीले विभिन्न जिल्लामा निर्माण गरिएका १२ वटा बंकर नष्ट गरेका छन् भने आधा दर्जन मोर्टार जफत गरेका छन् ।अहिलेसम्म १ हजार एक सय वटा साना ठूला हतियार र झण्डै ३८ हजार गोला बारुद तथा दुई सय ५० वटा बम बरामद भएको मणिपुर प्रहरीलाई उद्धृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

मैतेई समुदायलाई पनि आदिवासीमा सूचिकृत गर्ने मणिपुर उच्च अदालतको फैसलाको विरुद्ध आदिवासी मोर्चाले शुरु गरेको आन्दोलन हिंस्रक बन्दै जाँदा मणिपुरमा अशान्ती फैलिएको हो । यस क्रमममा १सय २० जनाको ज्यान गईसकेको छ भने तीन हजार बढी घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४