Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘भगवत् गीता’को प्रदर्शन मिति परिवर्तन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २८ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । चलचित्र ‘भगवत् गीता’को प्रदर्शन मिति परिवर्तन भएको छ ।

चलचित्र निर्माण टिमले ‘भगवत् गीता’लाई आगामी भदौ २९ गते प्रदर्शन गर्ने भएका हुन् ।

यसअघि चलचित्रलाई कृष्ण अष्टमी अर्थात भदौ २१ गते रिलिज गर्ने योजना थियो । तर, भदौ २१ मा भारतीय सुपरस्टार शाहरुख खान अभिनीत चलचित्र ‘जवान’ प्रदर्शन हुने भएपछि चलचित्र ‘भगवत् गीता’ को पर्दशन मिति परिवर्तन भएको हो ।

निर्देशक तथा अभिनेत्री झरना थापाले निर्देशन गरेको यस चलचित्रमा सुहाना थापा, धिरज मगर, विपिन कार्कीको मुख्य भूमिका रहेको छ ।

लभ स्टोरी कथामा निर्माण भएको चलचित्रको छायांकन अझै केही बाँकी रहेको छ । सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा चलचित्र निर्माण भएको हो ।

चलचित्र ‘भगवत् गीता’ पर्दशन हुने उक्त मितिमा दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘नांगो गाउँ’ पनि प्रदर्शन हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४