Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेता अक्षय र इमरान अभिनित फिल्म ‘सेल्फी’ को ट्रेलर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ९ २०७९
  • 2.2K
    SHARES

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमार र इमरान हाशमी अभिनित फिल्म ‘सेल्फी’ को ट्रेलर सार्वजनिक भएको छ।

आइतबार स्टार स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक भएकाे हो । सार्वजनिक ट्रेलरमा एक फिल्म स्टार र फ्यानबीच ड्राइभिङ लाइसेन्सलाई लिएर भएको लडाइँलाई देखाइएको छ।

फिल्ममा अक्षय एक सुपर स्टार विजयको भूमिकामा देखिएका छन् । इमरान भने उनको फ्यानको भूमिकामा देखिएका छन् । साेही फिल्ममा नुसरत भरूचा र मृणाल ठाकुरको समेत अभिनय रहेकाे छ।

यस फिल्म मलयालम फिल्म ‘ड्राइभिङ लाइसन्स’ को हिन्दी रिमेक हो । राज मेहताले निर्देशक गरेको फिल्ममा यश जोहर, अरुण भटिया, सुप्रिया मेनन, करण जोहर, पृथ्वीराज सुकुमारण र अपुर्भा मेहताको लगानी रहेको छ। फिल्मकाे कथा र पटकथा ऋशव शर्माले तयार पारेका हुन्।

आगमी फागुन १२ गतेदेखि यो फिल्म प्रदर्शन हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४