Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रविसा अधिकारी र विलन थापाको स्वरमा ‘चोखो माया बस्न देउ’ गीत सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १७ २०७९
  • 3.4K
    SHARES

काठमाण्डौं । गायिका प्रविसा अधिकारी र गायक विलन थापाको स्वरमा रहेको ‘चोखो माया बस्न देउ’ बोलको गीत सार्वजनिक भएको छ ।

गीता गिरीको शब्द तथा विलन थापको संगीतमा रहेको उक्त गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ भने गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् ।

सार्वजनिक गीतको उक्त भिडियोमा रोशन केसी, स्मारिका ढकाल र बसन्त घिमिरेको अभिनय देख्न सकिन्छ ।

बुद्ध थापा छायांकनमा रहेको भिडिओलाई दिप्सन शाहले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४