Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गौतमको सक्रियतामा ओलीलाई एक्ल्याउने गरी प्रभावशाली नेताहरुलाई एक बनाउने पहल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ३१ २०७६
  • 4K
    SHARES

नेपाल कम्युनिष्ट पार्टीभित्र अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दीले नयाँ मोड लिएको छ । प्रभावशाली नेता वामदेव गौतमको पहलमा मोर्चाबन्दीले आकार लिएको हो ।

गौतमको सक्रियतामा ओलीलाई एक्ल्याउने गरी प्रभावशाली नेताहरुलाई एक बनाउने पहल भएको हो । यसका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल देखि पूर्व अध्यक्ष समेतलाई एक बनाउन गौतमले छुट्टाछुट्टै भेटेका थिए । उनले नेताहरुलाई एउटै ठाउँमा राखेर भेटघाटको वातावरण समेत मिलाएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४