Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १० २०७९
  • 1.7K
    SHARES

काठमाडौं । महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।

निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्‍मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन् ।

महेन्द्रले २५ हजार ४२० मत पाउँदा सुरेन्द्रले २१ हजार २९६ मत ल्‍याएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत, जनता प्रगतिशील पार्टीका शिवजी यादवले ४९८ मत मात्र ल्‍याए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४