Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रियंका कार्कीको हरर फिल्म ‘चि मुसी चि’ पुस १५ मा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १८ २०७९
  • 9K
    SHARES

काठमाडौं । प्रियंका कार्कीको मुख्य भूमिका रहेको हरर तथा थ्रिलर फिल्म ‘चि मुसी ची’को प्रदर्शन मिति तय भएको छ । निर्माताले शुक्रबार विज्ञप्ति जारी गर्दै फिल्म पुस १५ गते रिलिज हुने जानकारी दिएका छन् ।

यो फिल्मको अंग्रेजी नाम ‘इभन डेड डिजायर बिलङ्गिङ’ राखिएको छ । फिल्ममा प्रियंकासहित ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी र राजन खतिवडाको मुख्य भूमिका छ ।

फिल्मले नेपालमा हरर तथा थ्रिलर शैलीको फिल्ममा ट्रेण्ड स्थापित गर्ने निर्माता अरुण चक्रवर्तीको विश्वास छ । फिल्मलाई जेम्स र यश सैनीले संयुक्त रुपमा निर्देशन गरेका हुन् । यो फिल्म नेपाली र बलिउड प्राविधिकको सहकार्यमा भएकाले पनि नयाँपन दर्शकले महसुस गर्न पाउने विश्वास निर्माण पक्षले लिएको छ ।

रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रवर्तीले फिल्ममा लगानी गरेका छन् । वितरण राइट्स डीसीएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४