Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा विद्यार्थी ऋण मिनाह कार्यक्रम घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ९ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले विद्यार्थीहरुको १० हजार डलरसम्मको ऋण मिनाह गर्ने घोषणा गर्नुभएको छ ।

संघीय सरकारबाट पेल ग्रान्ट अन्तर्गत ऋण लिएका विद्यार्थीहरुले यो सुविधान पाउने छन् । तर, परिवारको वार्षिक आय एक लाख २५ हजार डलर भन्दा कम हुनेहरुले मात्रै यस्तो सुविधा पाउने पनि राष्ट्रपति बाइडेनले बताउनु भएको छ ।

विद्यार्थी ऋण मिनाह योजनाबाट मध्यम तथा श्रमिक वर्गलाई फाइदा पुग्ने दाबी पनि ह्वाइटहाउसको छ । तर, प्रगतिशिल तथा लोककल्याणकारी राज्य पक्षधरहरुले भने यसलाई नाम मात्रैको राहत भन्दै आलोचना गरेका छन् ।

अमेरिकी शिक्षा मन्त्रालयले यो योजनाबाट ८० लाख विद्यार्थीलाई राहत पुग्ने दाबी गरेको छ ।

राष्ट्रपति बाइडेनको पार्टी डेमोक्रेटिक पार्टीले भने प्रति विद्यार्थी ५० हजार डलरसम्मको ऋण मिनाह गर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४