Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चुनावमा आफ्नै उम्मेदवार हराएपछि कास्की एमालेले फेर्‍यो इन्चार्ज


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २६ २०७९
  • 3.4K
    SHARES

काठमाडौँ । स्थानीय चुनावमा आफ्नै उम्मेदवार हराएपछि भन्दै एमाले कास्कीले जिल्ला इन्चार्ज फेरेको छ ।

एमालेले जिल्ला इन्चार्ज रहेका भीम कार्कीको ठाउँमा पोखराको मेयरमा पराजित कृष्णबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिएको हो ।

पोखरा महानगरको चुनावमा एमालेबाट मेयरका उम्मेदवार थापा पराजित भएका थिए भने उपमेयरमा मञ्जु गुरुङ विजयी भएकी थिइन्।

भीम कार्कीलाई भने भूमि व्यवस्था विभागको उपप्रमुखमा तानेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४