Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बलिउड अभिनेत्री विपाशा बासु आमा बन्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १४ २०७९
  • 3.3K
    SHARES

एजेन्सी । बलिउड अभिनेत्री विपाशा बासु आमा बन्ने भएकी छन् ।

विपाशा बासु र अभिनेता करणसिंह ग्रोबरले विवाह गरेको ६ वर्ष पछि आमा बुवा बन्न लागेका हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार करण र विपाशाले केही समयपछि आफूहरू आमा बुवा बन्न लागेको कुरालाई आधिकारिक रूपमा सार्वजनिक गर्नेछन् ।

सन् २०१५ मा विपाशा र करण फिल्म ‘अलोन’ को सुटिङको क्रममा एक अर्काको प्रेममा परेका थिए । २०१६ को अप्रिल महिनामा उनीहरू विवाह भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४