Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापमा कांग्रेस सभापति कान्छारामको विरुद्ध न्याैपानेसहित २५ भाइको मोर्चाबन्दी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ९ २०७९
  • 14.3K
    SHARES

काठमाडौं । रामेछाप  नेपाली कांग्रेस रामेछापमा चर्किएकाे छ । पार्टीभित्रको विवाद नेताहरुको कारण छताछुल्ल भएको हो ।

पार्टी सभापति पूर्ण बहादुर तामाङ कान्छारामको विरुद्ध निर्वतमान पार्टी सभापति एवं रामेछाप नगरपालिकाका नगरप्रमुख लवश्री न्यौपानेको नेतृत्वमा मोर्चाबन्दी सुरु भएको छ । कान्छारामको कार्यशैली, स्थानीय तहको निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको लगायतका विषयमा असन्तुष्टि जनाउदै न्यौपानेको नेतृत्वमा २५ जना कार्यसमितिका सदस्यहरुले विज्ञप्ती निकालेका छन् ।

असन्तुष्ट पक्षले कान्छारामलाई दबाब दिन तयार पारेको ज्ञापनपत्र भने सभापतिलाई बुझाउन पाएका छैनन् ।

कान्छरामको कार्यशैलीप्रति स्थानीय तहको निर्वाचनमा मन्थली नगरपालिकामा नगरप्रमुखको टिकट लिएका पार्टीका सचिव विनोद कार्की, खाडाँडादेवी गाउँपालिकामा पार्टीबाट टिकट लिएका उपसभापति नवराज थोकर, पार्टीबाट टिकट लिएर सुनापति गाउँपालिका–१ गुन्सीबाट वडा अध्यक्ष निर्वाचित भएका सह–सचिव धुव्र चौलागाई लगायतका रहेका छन् ।

यता सभापति कान्छाराम पक्षले पनि पार्टीको विरुद्ध विना कारण विवाद सृजना गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४