© देब बोहोरा जन प्रहार
काठमाडौं । हरितालिका तीज नजिकिदै गर्दा तीज गीत हरु धमाधम सार्वजनिक हुने क्रम जारी छ।
यसै क्रममा भर्खरै मात्र गोपाल नेपाल जिएम र शान्ती श्री परियारको आवाजमा मलाइ पल्काउने साली छ। बोलको तीज गीत सार्वजनिक भएको छ।
साली भेना बिच को ठ्ट्यौली शब्दहरु समाबेस गरेको यस गीत लाई गायक स्वयम् मे शब्द संगित गर्नु भएको हो भने अभिनयमा गोपाल नेपाल जिएम,अन्जली चन्द ठकुरी र रन्जु वलिले गर्नु भएको छ ।
युवराज गुरुङले निर्देशन गर्नु भएको भिडियोलाई भुपेन्द्र थापा मगरले छायांकन गर्नु भएको हो । भने आर डि दुलालले ड्रोन अप्रेट गर्नु भएको हो राजकुमार मगरको सम्पादनमा बनेको गीत गोपाल नेपाल जिएमको अफिसियल च्यानल बाट सार्सार्वजनिक गरिएको छ ।
हेरौ भिडियो :-
