Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कल्पना खत्रीको प्रस्तुति र सन्जिब ठकुरीको अभिनयमा “लाउने भए लाउ माया” भिडियोसहित बजारमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ११ २०७९
  • 4.5K
    SHARES

काठमाडैं । ‘लाउने भए लाउ माया’बोलको गीत भिडियोसहित बजारमा आएको । 

गीतमा प्रताप दाष र  कल्पना खत्रीको स्वर रहेको छ । नारायण दंगालको संगीत संयोजन रहेको गीतमा किरण गौतमको शब्द,संगीत रहेको छ।

मालाश्री डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ र मास्टरिङ गरेका हुन्। निरेन श्रेष्ठको निर्देशन र नितिन वाईबाको कोरीयोग्राफी रहेको उक्त भिडियोमा सन्जिब ठकुरी,करिस्मा ढकाल र बिदुर खड्काको अभिनय देख्न सकिन्छ । 

राम कृष्ण चौलागाईंले छायांकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन,कलर गरेका हुन् ।

उक्त म्यूजिक भिडियो Kiran Gautam अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४