Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य वृद्धि


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ २६ २०७९
  • 3.5K
    SHARES

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा दिन प्रतिदिन वृद्धि हुँदै गईरहेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार संक्रमण दर दैनिक ४० प्रतिशतले बृद्धि हुँदै गइरहेको छ ।

महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् भने नयाँ दिल्लीमा पनि संक्रमितको संख्या बढ्दै गएको छ ।

संक्रमण नियन्त्रणमा लापरवाही गरिएका कारण संक्रमण दर बढेको भन्दै भारत सरकारले सबैलाई सचेत रहन अपिल गरेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा जुन महिनामा मात्रै सरदर दैनिक ४ हजारको दरले संक्रमित थपिने गरेका छन् ।

यसैबीच, हिमाञ्चलदेखि केरलासम्मका सबै जिल्लालाई रेड जोन घोषित गर्दै ती जिल्लाहरूमा कडाई गर्न थालिएको छ । अरुणाचलमा पनि दैनिक २१ प्रतिशतले कोरोना संक्रमितको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।

भारतमा कोरोना संक्रमणका कारण हालसम्म ५ लाख २४ हजार ७ सय २३ जनाको मृत्यु भइसकेको छ ।

भारतमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसँगै त्यसको असर नेपालमा पनि पर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४