Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२९ वटा स्थानीय तहको मत परिणाम आउन बाँकी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ९ २०७९
  • 15.6K
    SHARES

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७ सय ५३ मध्ये अहिलेसम्म ७ सय २४ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ ।

अब २९ वटा स्थानीय तहको मात्रै मत परिणाम आउन बाँकी रहेकाे छ। अहिलेसम्म घोषित मत परिणाम अनुसार नेपाली कांग्रेस ३ सय १९ पालिका प्रमुखमा विजयी भएको छ। यसैगरि नेकपा एमाले १ सय ९६ स्थानीय तहकाे पालिका प्रमुखमा विजयी भएकाे छ । साथै नेकपा माओवादी केन्द्र १ सय २० स्थानीय तहकाे पालिका प्रमुखमा विजयी भएकाे छ ।

जनता समाजवादी पार्टी (जसपा) ले २९ वटा स्थानीय तहको प्रमुख विजयी हुँदा नेकपा एकीकृत समाजवादीले १७ ठाउँ तथा लोकतान्त्रिक समाजवादी पार्टीले १४ ठाउँमा विजयी हासिल गरेकाे छ। राप्रपा, जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीले ४–४ पालिका प्रमुखमा विजयी भएकाे छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवारले १७ पालिका प्रमुखमा विजयी हासिल गरेका छन् । मतगणना भइरहेका पालिकामध्ये नेपाली कांग्रेस ६ ठाउँमा अगाडि छ भने नेकपा एमाले ११ ठाउँमा अगाडि रहेकाे छ। त्यस्तै माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र लोसपा २–२ ठाउँमा अगाडि रहेकाे छन् ।

साथै दुई ठाउँमा भने स्वतनत्र उम्मेदवारले अग्रता लिईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४